कर्णालीको कृषि र जडिबुटी प्रवर्द्धनबारे इजरायली राजदूतसँग छलफल, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड
काठमाण्डौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बाससँग कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा बहुमूल्य जडिबुटी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको छ।कर्णालीका युवा कृषिविद् तथा कृषिमा स्नातकोत्तर अध्ययनरत आशीष देवकोटाले कर्णाली प्रदेशको कृषि, पर्यटन र प्राकृतिक स्रोतको विशाल सम्भावनाबारे राजदूतसमक्ष प्रस्तुति दिएका...

