इरान–इजरायल द्वन्द्वले चर्कियो मल अभाव, विश्व बजारमा रासायनिक मलको मूल्य फेरि उकालो
काठमाण्डौँ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा पुनः तीव्र वृद्धि देखिएको छ ।विश्व बैंकले सार्वजनिक गरेको रासायनिक मल मूल्य सूचकांकअनुसार सन् २०२६ को पहिलो त्रैमासमा मलको औसत मूल्य १२ प्रतिशतले बढेको छ ।

