राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ पेस, आगामी वर्षको बजेट खर्च गर्ने बाटो खुल्ने
काठमाण्डौ । राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ औपचारिक रूपमा दर्ता गरिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ अनुसार उक्त विधेयक सभामा पेस गरेका हुन्।

