विरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित
काठमाडौँ । नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आशनबाट उठेर विरोध जनाएपछि कार्यवाही अघि बढ्न नसकेको हो।

