रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमाञ्चक विश्वकप अनुभव
काठमाण्डौ । रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो।Big Match on TV, Premium Service on Call नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका सम्पूर्ण...

