सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
काठमाण्डौ । सिएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परिक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परिक्षण सुरु गरेको हो । सो नयाँ मोडलले मोटरसाइकलप्रेमीलाई शहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास...

