जर्मनी सरकारका उच्च प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य मन्त्री मेहतासँग शिष्टाचार भेट
काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।मन्त्रालयमा भएको भेटमा जर्मनीको“जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजे) अन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास विभाग” प्रमुख मिस बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो भोल्ज सहभागी थिए ।

