सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विभिन्न अफर र सुबिधा
काठमाण्डौ। सजिलो एब्रोड एकेडेमीले सञ्चालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न छुटहरु हासिल गर्न सक्ने भएका छन्। नेपाल सरकारबाट मान्यता प्राप्त सजिलो भिषाले विभिन्न अफरहरु ल्याएको हो।सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरुलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको जनाएको छ।

