प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित, बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा सहकारीकै
काठमाण्डौ । प्रतिनिधिसभाले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, नियमनलाई थप प्रभावकारी बनाउने तथा कानुनी व्यवस्था स्पष्ट पार्ने उद्देश्यसहित ल्याइएको विधेयक बिहीबार बसेको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको...

