सेरेसले नेपालभर सुरु गर्यो ‘मनसुन एक्सचेन्ज क्याम्प’ उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी
काठमाण्डौ । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्प’को आधिकारिक सुरुवात गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो।यस लिमिटेड–टाइम...