दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
काठमाण्डौ । दक्षिणी फिलिपिन्समा गएको शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो जनधन क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार मृतकको संख्या ३५ पुगेको छ भने २०० भन्दा बढी मानिस घाइते भएका छन्।

