सार्पको प्रिमियम फ्रन्ट लोड वासर नेपाली बजारमा सार्वजनिक
काठमाण्डौ । जापानी प्रविधिको विश्वसनीय ब्रान्ड सार्प (SHARP) ले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वासर ‘Pro-WASH VIP 2026’ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। सन् १९९२ मा स्थापना भएको सार्पले ११४ वर्षदेखि विश्वभरका करोडौँ उपभोक्ताको मन जित्दै आएको छ।यस नयाँ सिरिजसँगै सार्पले जापानी गुणस्तर, टिकाउपन, स्वच्छता र कपडाको विशेष हेरचाह सुनिश्चित गर्ने प्रविधि नेपाली...

