इरान–खाडी तनाव चर्किँदा प्रमुख समुद्री बीमाकर्ताद्वारा ‘वार रिस्क’ कभर रद्द
काठमाण्डौ । मध्यपूर्वमा बढ्दो तनावका बीच प्रमुख समुद्री बीमा कम्पनीहरूले इरान र खाडी क्षेत्रका पानीमा सञ्चालन हुने जहाजहरूको ‘वार रिस्क’ (युद्ध जोखिम) बीमा कभर रद्द गर्ने घोषणा गरेका छन्।नर्वेका समुद्री बीमाकर्ता गार्ड, स्कल्ड, क्पगमि, बेलायतस्थित जर्थस्ट्याण्डर्ड, लण्डन पीएसआई क्लब तथा अमेरिकास्थित अमेरिकन क्लबले मार्च १ मितिका सूचनामार्फत मार्च ५ देखि उक्त कभर रद्द...

