NEWS

सिमरामा आजपनि कर्फ्यु आदेश जारी

काठमाण्डौ । बाराको सिमरामा आजपनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जितपुर आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।  जेनजीले युवाहरुले बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आजपनि प्रदर्शन जारी राखेसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी...