भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ
काठमाण्डौ । टाटामोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाण्डौ उपत्यकामा बढ्दो एक्सप्रेस–टी को प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो।अब बालकुमारी र...

