सन् २०२५ को ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं स्थानमा नेपाल
काठमाण्डौ । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ुमच बेटर एड्भेन्चर्सले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवर्द्धन गर्दै...