आगामी आवमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने सरकारको योजना
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्ट अप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने बताएका हुन् ।