लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या, काठमाण्डौ नै फकाईयो
काठमाण्डौ । काठमाण्डौको त्रिभुवन विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डौनै डाईभर्ट गरिएको छ । आज बिहान काठमाण्डौबाट लक्लाका लागि उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ को जहाजमा प्राविधिक समस्या देखिएको थियो ।