सूर्यज्योति लाइफको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहबाट कुल ५ लाख कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ ।यी सेयरहरूमा लगानी गर्न चाहने योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थाहरूलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । प्रतिकित्ता सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ निर्धारण गरिएको छ ।...

