६७०० किमीको यात्रासँगै टाटा कर्भ ईभीमा काठमाण्डौदेखि कन्या कुमारीसम्मको यात्रा सम्पन्न
काठमाण्डौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले काठमाण्डौदेखि कन्या कुमारीसम्मको के टु के ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका चर्चित अटो उत्साही अवशिष प्रसाद ओझा र विजयराम कासजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ। विश्व वातावरण दिवस २०८२ (जेठ २३) को दिन थापाथलीस्थित टाटामोटर्स शोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय...