ब्रेकिङः चुरोटपछि खैनी–गुट्खा तस्करीको नयाँ खेप उड्दै ? त्रिभुवन विमानस्थलबाट जापान पठाउने तयारीबारे गोप्य सूचना
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशी चुरोट तस्करी भइरहेको खुलासाकै बीच सुर्तीजन्य पदार्थको अर्को ठूलो खेप विदेश पठाउने तयारी भइरहेको गोप्य सूचना प्राप्त भएको छ।बिजशालालाई प्राप्त सूचनाअनुसार बुधबार जापानका लागि उड्ने कार्गोमार्फत ठूलो मात्रामा खैनी र गुट्खा पठाउने तयारी गरिएको छ। स्रोतका अनुसार उक्त कार्गोमा १८ बोरा ‘जिट खैनी’ र ३८ बोरा ‘भोला...

