नेपाली एआई सञ्चार प्लेटफर्म टिङ टिङद्वारा चारवटा एआई उत्पादन सार्वजनिक
काठमाण्डौ । नेपाली एआई सञ्चार अग्रणी कम्पनी टिङ टिङले आज एक विशेष कार्यक्रममार्फत नेपालकै पहिलो बृहत एआई सञ्चार इकोसिस्टम सार्वजनिक गरेको छ। यस लन्चसँगै टिङ टिङ अब केवल एकतर्फी भ्वाइस सेवामा मात्र सीमित नरही, व्यवसाय र मानिसबीचको सम्बन्धलाई नै नयाँ ढंगले परिभाषित गर्ने एक शक्तिशाली इन्टेलिजेन्स इन्फ्रास्ट्रक्चर बनेको कम्पनीको दाबी छ।टिङ टिङले आफ्नो प्रविधिलाई चारवटा...

