उच्च भू–भागको कठिन अफ–रोड गन्तव्यहरूमा पुग्ने विश्वकै पहिलो पिकअप बन्यो टुनल्याण्ड जी७
काठमाण्डौ । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जी७ ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ(रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको हो। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ।टुनल्याण्ड जी७ ले नेपालका सबै भन्दा कठिन भू–भागहरू...