टिभिएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ नाइमा २०२५ मा सार्वजनिक
काठमाण्डौ । नेपालका लागि टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले NAIMA २०२५ मा टिभिएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा सार्वजनिक गरेको छ। यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहु प्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ।हल बी को स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक...