मन्त्री गौरी यादब र चिनिया उपमन्त्री यान दोङबीच भेट,नेपाल र चीनबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्ने सहमति, नेपालको युवा नेतृत्वको प्रशंसा
काठमाण्डौ । नेपाल र चीनबीच विद्यमान आर्थिक साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको...

