घरको वाइफाइ स्लो छ भने यी २ सेटिङ बदल्दा इन्टरनेटको स्पीड बढ्छ
काठमाण्डौ । धेरैले घरको वाइफाइ स्लो हुनुको कारण राउटर बिग्रिएको बुझ्ने गर्छन् । तर विशेषज्ञहरूका अनुसार यस्तो हुनुको मुख्य कारण राउटरको खराबी नभई सेटिङहरूमा केही समस्या हुन सक्छ । सही सेटिङ परिवर्तन गरेपछि इन्टरनेटको स्पीड बढाउन सकिन्छ।विशेषज्ञहरूले वाइफाइ राउटरमा मुख्य रूपमा दुई सेटिङ जाँच गर्नु जरुरी रहेको सुझाव दिएका छन् । ती हुन् –वायरलेस च्यानल र क्वालिटी अफ...

