वाईफाई नेपालले ल्यायो नयाँ १०० एमबीपीएस इन्टरनेट योजना, डुअल ब्यान्ड राउटर सहित किफायती मूल्य
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले आफ्नो सेवा दायरा थप विस्तार गर्दै उच्चगतिको १०० एमबीपीएस फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।हाल ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै ७० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको वाईफाई नेपालले, अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डुअल ब्यान्ड राउटरसहितको १००...