काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त
- NEWS
- आईतवार, चैत्र ४,२०८० 09:57:29
यो पनि हेर्नुहोस
वैदेशिक रोजगारीमा दक्ष श्रमिकको सङ्ख्या घट्दो, अदक्ष कामदार बढ्दै
- by Bizshala
- 21 घण्टा अगाडी
सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- by Bizshala
- 1 दिन अगाडी

