खुद बीमाशुल्क आर्जनसँगै बढ्यो सूर्यज्योति लाइफको नाफा
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले खुद बीमाशुल्क आर्जन बढेसँगै नाफामा सुधार आएको छ । आज प्रकाशित भएको कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।बीमाशुलक आर्जन बढेसँगै कम्पनीको नाफा समेत वृद्धि भएको छ ।...

