सामसुङ नेपालद्वारा Remit मा Benefit Campaign सुरु
काठमाण्डौ । सामसुङ नेपालले “Remit मा Benefit” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दैउनीहरूको remittance लाई जीवनस्तरसुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो।Remittance केवल आर्थिक मूल्य मात्रनभई त्याग, आकांक्षार जिम्मेवारीको प्रतीकहो भन्ने बुझाइमा...

