आईफोन प्रयोगकर्तामा नयाँ समस्या, ब्याट्री शुन्य%मा झरेपछि फोन तुरुन्तै अन नहुने गुनासो
काठमाण्डौ । हालै विभिन्न प्रयोगकर्ताबाट आएको रिपोर्टअनुसार, नयाँ आईफोन मोडेलहरूमा ब्याट्री पूर्ण रूपमा सकिएपछि चार्जमा जोड्दा पनि फोन तुरुन्तै अन नहुने समस्या देखिएको छ। मनी कन्ट्रोलको रिपोर्टका अनुसार विशेषगरी आईफोन १७ र आईफोन एयर प्रयोगकर्ताहरूले यस्तो अनुभव साझा गरेका छन्।प्रयोगकर्ताहरूका अनुसार, फोनको ब्याट्री पूर्ण रूपमा डिस्चार्ज भएर बन्द भएपछि तुरुन्त चार्जमा...

