शनिबार, बैशाख १९,२०८३ 01:41:50
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 01:41:50
चितवन अटो शोमा टाटा ईभीको दबदबा, टियागो र पन्च हस्तान्तरण
AUTO

चितवन अटो शोमा टाटा ईभीको दबदबा, टियागो र पन्च हस्तान्तरण

चितवन । चितवनमा सञ्चालनमा आएको ‘चितवन अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीप्रति उल्लेखनीय आकर्षण देखिएको छ। सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत चितवनका आधिकारिक विक्रेता सफल मोटर्सले विभिन्न अफरसहित टाटा ईभी गाडीहरू प्रदर्शनीमा राखेको हो।

फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै
AUTO

फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै

काठमाण्डौ । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले चितवन अटो शो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरिरहेको छ। कम्पनी यहि वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुनेछ। ईभी भ्यान, TM1 र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफरसहित फोटोन नेपालले यस वर्षको शोमा सबैभन्दा चर्चित...

भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी
AUTO

भाटभटेनीमा सामान किनेका दुई जनाले जिते टाटा पन्च ईभी

काठमाण्डौ । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी ‘टाटा पन्च ईभी जितेका छन्। स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।

किंगलङ्गको नयाँ १६ सिटर सार्वजनिक, मूल्य कति ?
AUTO

किंगलङ्गको नयाँ १६ सिटर सार्वजनिक, मूल्य कति ?

काठमाण्डौ । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंगलङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । यस १६...

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर
AUTO

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर

काठमाण्डौ । नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (२६–२८, अप्रिल २०२६) नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन गरेको हो ।यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई.मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित...

भन्सार विभागका महानिर्देशकलाई नाडाका प्रतिनिधिले भने, ‘एमआरपी स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक भएन’
AUTO

भन्सार विभागका महानिर्देशकलाई नाडाका प्रतिनिधिले भने, ‘एमआरपी स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक भएन’

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे विस्तृत छलफल गरेको छ।छलफलका क्रममा नाडा प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लागू गर्न खोजेको उक्त व्यवस्थाप्रति आफूहरू...

बीवाईडीको नयाँ कार सार्वजनिकः ९ मिनेटमै फुल चार्ज, दिन्छ ६३० किलोमिटरको रेञ्ज
AUTO

बीवाईडीको नयाँ कार सार्वजनिकः ९ मिनेटमै फुल चार्ज, दिन्छ ६३० किलोमिटरको रेञ्ज

काठमाण्डौ । पछिल्लो समय इलेक्ट्रिक कारहरू निकै लोकप्रिय बन्दै गइरहेका छन्। कम्पनीहरूले एकभन्दा एक उन्नत सुविधासहितका ईभी बजारमा ल्याइरहेका छन्। यसै क्रममा चीनको ठूलो अटोमोबाइल कम्पनी बीवाईडीले अटो चाइना २०२६ मा आफ्नो सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयुभी अट्टो थ्रि को नयाँ संस्करण सार्वजनिक गरेको छ। यसलाई चीनमा युआन प्लस भनेर चिनिन्छ ।यो नयाँ पुस्ताको कार पुरानो...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभरका शाखाहरूमा सामाजिक अभियानहरू सञ्चालन
AUTO

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभरका शाखाहरूमा सामाजिक अभियानहरू सञ्चालन

काठमाण्डौ । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (BMCV) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेर मनाएको छ। तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्‍याउने लक्ष्यलाई...

होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन तथा सेवा विस्तार
AUTO

होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन तथा सेवा विस्तार

काठमाण्डौ । नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ।कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा...

शेखर गोल्छाको विषयमा नाइमाले भन्यो, ‘पक्राउ गर्नुअघि स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर दिनुपर्थ्यो’
AUTO

शेखर गोल्छाको विषयमा नाइमाले भन्यो, ‘पक्राउ गर्नुअघि स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर दिनुपर्थ्यो’

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा सँग सम्बन्धित हालका घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।नाइमाले जारी गरेको विज्ञप्तिमा यस्ता संवेदनशील विषयहरू अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष स्पष्ट गर्ने पर्याप्त अवसर प्रदान...

ARE GP ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको उत्कृष्ट सफलता
AUTO

ARE GP ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको उत्कृष्ट सफलता

काठमाण्डौ । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न ARE GP ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले उल्लेखनीय प्रदर्शन गरेका छन् । TVS Apache Racing Experience (ARE) GP नेपालमार्फत छनोट भएका तीन जना नेपाली राइडरहरूले प्रतिस्पर्धात्मक वातावरणबीच उत्कृष्ट कौशल र आत्मविश्वास प्रदर्शन गर्दै पोडियम स्थान सुरक्षित गरेका हुन्। तीव्र गति र चुनौतीपूर्ण ट्र्याकका बाबजुद उनीहरूले उत्कृष्ट...

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
AUTO

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

काठमाण्डौ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र RMB ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ। “1+4+4+5” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, जहाँ अटो उद्योगका करिब ७०० जना सहभागीहरूको...

नाडा र वाणिज्य विभागबीच एमआरपी स्टिकर कार्यान्वयनबारे छलफल
AUTO

नाडा र वाणिज्य विभागबीच एमआरपी स्टिकर कार्यान्वयनबारे छलफल

काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइलसम्बन्धी वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको स्टिकर अनिवार्य टाँस्ने विषयमा विस्तृत छलफल गरेको छ।विभागले गत चैत ३० गते जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै नाडाले उक्त...

एमएडब्लूको रेटिङ्ग 'LBBB-/A3' मा स्तरोन्नति
AUTO

एमएडब्लूको रेटिङ्ग 'LBBB-/A3' मा स्तरोन्नति

काठमाण्डौ । ICRA Nepal Limited ले MAW Hire Purchase Pvt. Ltd. (एमएडब्लू हायर पर्चेज प्रा. लि.) को क्रेडिट रेटिङ्ग स्तरोन्नति गरेको छ। कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग ‘LBB+’ बाट बढाएर ‘LBBB-’ कायम गरिएको छ भने अल्पकालीन रेटिङ्ग ‘A4+’ बाट सुधार गरी ‘A3’ मा पुर्‍याइएको छ।रेटिङ्ग एजेन्सीका अनुसार उक्त स्तरोन्नतिले कम्पनीको समग्र वित्तीय अवस्था, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा आएको उल्लेखनीय...

जनतामाथि महँगी, सत्तामाथि प्रश्न: कांग्रेसले उठायो दुई ठूला एजेन्डा
AUTO

जनतामाथि महँगी, सत्तामाथि प्रश्न: कांग्रेसले उठायो दुई ठूला एजेन्डा

नाइमाको समन्वयमा हाइब्रिड सवारी साधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न
AUTO

नाइमाको समन्वयमा हाइब्रिड सवारी साधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाण्डौ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी एकदिने हाइब्रिड (भौतिक तथा भर्चुअल) प्राविधिक तालिम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौंस्थित...

ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग
AUTO

ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग

काठमाण्डौ । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यले ११ थान विद्युतीय वेस्ट कलेक्सन गाडी प्रयोगमा ल्याएको छ। MAW Vriddhi द्वारा उपलब्ध गराइएका Foton TM1 मोडेलका यी सवारी नेपालमै पहिलोपटक फोहोर संकलनमा प्रयोग गरिएका हुन् ।

बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
AUTO

बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका, टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘स्विच टु टियागो इभी’ नामक विशेष एक्सचेन्ज क्याम्प सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी खरिद गर्न सक्नेछन्।उक्त क्याम्पेन २०२६ अप्रिल १७ देखि २० सम्म देशभर सञ्चालन हुने...

भल्वो–आइसरको ऐतिहासिक उपलब्धि: वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री
AUTO

भल्वो–आइसरको ऐतिहासिक उपलब्धि: वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री

काठमाण्डौ । VE Commercial Vehicles Limited (VECV) ले आर्थिक वर्ष २०२५–२६ मा वार्षिक १ लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यो कम्पनीको अहिलेसम्मकै सबैभन्दा उच्च वार्षिक बिक्री हो।भारतीय आर्थिक वर्षको अन्तिम महिना मार्चमा कम्पनीले १० हजार ५७९ युनिट सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८ प्रतिशतले बढी हो। यस उपलब्धिले कम्पनीको...

नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
AUTO

नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालसँग भेट गरी नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी सुधारका उपायहरूबारे विस्तृत छलफल गरेको छ।छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्र हाल शीथिल अवस्थामा रहेको उल्लेख गर्दै आवश्यक नीति–नियममा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.