फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, रु ७ लाखसम्मको विशेष योजना
TRENDING
काठमाण्डौ । भारतका पाँच ठूला अटोमोबाइल कम्पनीहरूले आगामी ५–६ वर्षमा करिब १ लाख करोड भारु लगानी गर्दै उत्पादन क्षमता ६५ प्रतिशतसम्म विस्तार गर्ने घोषणा गरेका छन्। यस विस्तारपछि वार्षिक सवारी उत्पादन ५५ लाखबाट बढेर ९० लाख युनिटसम्म पुग्ने अपेक्षा गरिएको छ। बढ्दो मागलाई मध्यनजर गर्दै आपूर्ति सुदृढ पार्ने, नयाँ मोडेल सार्वजनिक गर्ने र लोकप्रिय मोडेलको लामो प्रतीक्षा अवधि...
TVS Motor Company अन्तर्गतको लोकप्रिय स्कुटर TVS NTORQ 125 ले नेपालमा १ लाख ५० हजार (150,000) प्रयोगकर्ता संख्या पार गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।काठमाण्डौ । नेपालका दुई–पाङ्ग्रे सवारीसाधन बजारमा TVS NTORQ 125 ले १.५ लाख प्रयोगकर्ता पार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस उपलब्धिले NTORQ लाई देशकै अग्रणी प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।उक्त...
काठमाण्डौ । मोबाइल फोन निर्माता कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयु ७ प्रोले आफ्नो ब्याट्री लाइफ र प्रदर्शनले विश्वलाई अचम्ममा पारिदिएको छ। चीनका एक व्यक्तिले यो कारसँग यस्तो रेकर्ड बनाएका छन्, जुन सामान्यतया असम्भव मानिन्छ।चीनका मिस्टर फेङले आफ्नो एसयु ७ प्रो कारलाई विगत १८ महिनामा २ लाख ६५ हजार किलोमिटरसम्म चलाएका छन्। यसको अर्थ, उनले दैनिक औसत ६०० किलोमिटर ड्राइभ...
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले हाल कार्यान्वयनमा रहेको ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ सम्बन्धी आफ्ना सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमक्ष पेश गरेको छ।नाइमाले आफ्नो पत्रमा उल्लेख गरेअनुसार, ट्याक्सी सेवा मापदण्डमा ट्याक्सीलाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा...
काठमाण्डौ । नेपालले विद्युतीय सवारी साधन (ईभी) को बिक्री हिस्सामा विश्वमा दोस्रो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एम्बरको तथ्यांकअनुसार सन् २०२५ मा नेपालमा नयाँ कार बिक्रीको ७३ प्रतिशत ईभी रहेको छ । नर्वेले ९७ प्रतिशतसहित पहिलो स्थान कायम राखेको छ भने नेपालले डेनमार्क (६९%), स्वीडेन (६१%) लगायतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।यो उपलब्धि...
काठमाण्डौ । आजको समयमा ट्राफिक मानिसहरूको सबैभन्दा ठूलो समस्या बनेको छ। जहाँ जानुपर्छ, ट्राफिकको कारणले घण्टौं समय लाग्छ। ट्राफिक समस्यालाई समाधान गर्नको लागि अमेरिका, एटलान्टा शहरमा नयाँ ट्रान्सपोर्ट सिस्टम सुरु गरिएको छ। ग्लाइवेज नामको कम्पनीले आफ्नो अटोमेटेड ट्रान्जिट नेटवर्क (एटीएन) सञ्चालनमा ल्याएको छ।यो यस्तो सिस्टम हो जहाँ साना स्वचालित कारहरू आफ्नो विशेष...
काठमाण्डौ । विश्वका सबैभन्दा तीव्र मोटरसाइकलमध्ये पर्ने सिल्वर बर्ड र लाइटनिङ बोल्ट चाँडै नै लिलामीमा राखिने भएका छन्। यी सामान्य मोटरसाइकल होइनन् । यी दुवैले गति सम्बन्धी विश्व कीर्तिमान कायम गरेका ऐतिहासिक मेसिन हुन्। रकेटजस्तो लामो संरचना र आकर्षक डिजाइनका कारण यी मोटरसाइकलले एक समय विश्वभर चर्चा बटुलेका थिए।मेकम अक्सनले घोषणा गरेअनुसार मार्च २०२६ मा अमेरिकाको...
काठमाण्डौ । अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका...
काठमाण्डौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, आज फाल्गुन १ गते देखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम सुरु भएको छ ।यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने...
काठमाण्डौ । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो, जसले यस मोडलप्रति नेपालमा देखिएको उत्साह झल्काएको छ।कार्यक्रमको...
काठमाण्डौ । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले माघ २५ गते वीरगञ्जस्थित आफ्नो आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रालिमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ।ग्राहकहरूसँग...
काठमाण्डौ । टाटा मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी पंच। ईभीलाई नयाँ अवतारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले सन् २०२६ मा यसको फेसलिफ्ट संस्करण सार्वजनिक गर्ने योजना बनाएको छ। यद्यपि पंच ईभी बजारमा आएको करिब दुई वर्ष मात्र भएको छ, पेट्रोल संस्करणको फेसलिफ्टसँग तालमेल कायम राख्न यसलाई पनि अपडेट गर्न लागिएको हो।नयाँ २०२६ टाटा पंच ईभीमा डिजाइनदेखि लिएर फिचरसम्म...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आउटबाउन्ड ट्राभल मार्ट (ओटीएम) मुम्बई २०२६ मा सहभागिता जनाउँदै नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्द्धन गरेको छ । फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न यस मेलामा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ...
काठमाण्डौ । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिले गत माघ २१ गते सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फ्यासिलिटीको उद्घाटन गरेको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको जनाएको छ।उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा...
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ। ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्।कम्पनीले यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई...
काठमाण्डौ । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ । चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारी जाँच गराउन...
काठमाण्डौ । फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै Strengthening Customer Trust Through Direct Engagement भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको थियो।यस ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन...
काठमाण्डौ । Royal Enfield ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर Hunter 350 पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाण्डौमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको BS VI Hunter 350, 2025 Edition पोखराका शहरी तथा...
काठमाण्डौ । प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ ।इमास ७ को प्रमुख विशेषता भनेको, यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.