महिन्द्राको नयाँ 'BE 6 एसयूभी' : डिजाइन अत्याधुनिक, तर सुरुवातमै देखिए यी गम्भीर समस्याहरु
TRENDING
काठमाण्डौ । चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारी बिक्री गर्ने कम्पनी बन्ने तयारी गरेको छ। वार्षिक बिक्रीको आधारमा पहिलो पटक बीवाईडीले टेस्लालाई पछि पार्न लागेको हो।बिहीबार बीवाईडीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ मा कम्पनीको ब्याट्रीबाट चल्ने सवारी साधनको बिक्री करिब २८ प्रतिशतले...
काठमाण्डौ । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) फेरि गम्भीर संकट र फूटको दलदलमा फसेको छ। आगामी पुस २५ गते हुने नयाँ कार्यसमितिको निर्वाचनमा प्रतिष्ठित व्यवसायी घरानाहरूले उम्मेद्वारी नै दर्ता नगरेपछि अध्यक्षसहित सबै मुख्य पदहरूमा न्यूनतम उम्मेद्वारी मात्र परेको छ। नाडाका कुल सदस्यहरूमध्ये आधाभन्दा बढीले सदस्यता नवीकरण नगरेका र...
काठमाण्डौ । अटो व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताको अन्तिम समय बिहीबार...
काठमाण्डौ । नेपालको अटोमोबाइल व्यवसायीहरूको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष पदमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।नाडाले जारी गरेको निर्वाचन तालिकाअनुसार अध्यक्ष पदका लागि मनोनयन दर्ताको अन्तिम मिति आज दिउँसो १२ बजेसम्म थियो। सो समयसीमाभित्र उप्रेतीबाहेक अन्य कुनै उम्मेदवारी नपरेपछि उनी स्वतः निर्विरोध भएका हुन्।
काठमाण्डौ । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ। उक्त क्याम्प १९ देखि २१ पुस २०८२ सम्म राप्ती अटोमार्ट प्रालिमा आयोजना हुनेछ । जुन दाङ्ग क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरक हुनेछ। यस टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज...
काठमाण्डौ । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल ‘ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५’ मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। ८,००० भन्दा बढी युवा, पप-कल्चर फ्यान, गेमर, र कस्प्ले कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित...
काठमाण्डौ । विद्युतीय कार किन्न चाहने उपभोक्ताहरूलाई लामो समयदेखि सताइरहेको सबैभन्दा ठूलो प्रश्न थियो—चार्जिङमा लाग्ने लामो समय। यही समस्याको समाधान लिएर चिनियाँ कार निर्माता बीवाईडी अगाडि आएको छ।कम्पनीले आफ्नो नयाँ फ्ल्यास चार्जिङ ईभी प्रविधि सार्वजनिक गर्दै पेट्रोल पम्पमा लाग्ने समयलाई समेत चुनौती दिने दाबी गरेको छ। बीवाईडीका अनुसार, यो प्रविधिबाट इलेक्ट्रिक...
काठमाण्डौ । हुन्डाई मोटर कम्पनीले नवप्रवर्तन, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत भविष्यको मोबिलिटीलाई आकार दिँदै आएको ५७ वर्ष पूरा गरेको छ। सन् १९६७ मा स्थापना भएको हुन्डाई आज विश्वव्यापी रूपमा विश्वासिलो अटोमोबाइल ब्रान्डका रूपमा स्थापित भई २०० भन्दा बढी देशमा आफ्ना सवारी साधन तथा मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।
काठमाण्डौ । अटोमोबाइल ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकालाई आफ्नो शोरूममा न्यानो स्वागत गरेको छ। यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो।साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो...
काठमाण्डौ । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ ।यो तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म (डिसेम्बर २७, २८ र २९, २०२५) बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुनेछ ।कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना...
काठमाण्डौ । एमजी र आइएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६ु विशेष एक्सचेन्ज योजना सार्बजनिक गरेको छ । यस योजनाअन्तर्गत एमजी र आइएमक इलेक्ट्रिक सवारी साधनहरूको खरिदमा ग्राहकले आकर्षक फाइदा लिन सक्नेछन् ।यस सीमित अवधिको एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउन सक्नेछन्...
काठमाण्डौ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘Hyundai Winter Delight’अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ। यस Winter Delight अभियान अन्तर्गत, ग्राहकहरुले रु. ५ लाखसम्मको छुट र छानिएको मोडलहरूमा रु. १...
काठमाण्डौ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)लाई महासंघमा रुपान्तरण गरिने प्रस्ताव पारित भएको छ । नाडाको ४९औं वार्षिक साधारण सभाले विवादस्पद बनेको महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल गरी प्रचलित कानून बमोजिम उक्त प्रस्ताव पारित गरेको हो ।नाडाले आगामी दिनमा पनि कानूनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने...
काठमाण्डौ । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर रुपमा प्रभावित भएका यातायात व्यवस्था विभाग तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ । नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना...
काठमाण्डौ । डेल्टा अटोकर्प प्रालिअन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् ।मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल,...
काठमाण्डौ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाण्डौको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण गरेका थिए ।५० किलोवाटको मोटर रहेको तथा ३०० किलोमिटर रेन्ज भएको यो भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ । यो भ्यान...
काठमाण्डौ । सिएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परिक्षणका क्रममा देखा परेको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै लन्च गर्नेगरी सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परिक्षण सुरु गरेको हो । सो नयाँ मोडलले मोटरसाइकलप्रेमीलाई शहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास...
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंसिर २५ मा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा नाइमाको कार्यालय कमलपोखरी, काठमाण्डौमा सम्पन्न गरेको छ । उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धी र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.