एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन
काठमाण्डौ । फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रालिद्वारा आयोजना गरिएको एक कार्यक्रममा कात्तिक २३ गते उक्त शोरुमको उद्घाटन गरिएको हो । शोरुमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद जैशी (राजु) महासचिव सुर्खेत चेम्बर अफ कमर्श द्वारा गरिएको थियो। कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र...

