‘आँखालाई माया गर्नुहोस्’ नामक बाल क्रियाकलाप पुस्तिका लोकार्पण
काठमाण्डौ । नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङद्वारा ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे छ । अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको...

