आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन, सातै प्रदेशमा बिस्तारको लक्ष्य
TRENDING
काठमाण्डौ । नेपाल सरकारले सगरमाथा आरोहण शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । सरकारले विदेशी आरोहीहरुका लागि सगरमाथा आरोहण शुल्क ३५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यससँगै अब सरमाथा आरोहण गर्न चाहने विदशी पर्यटकले १५ हजार डलर तिर्नु पर्नेछ । यसअघि भने सरकारले ११ हजार शुल्क लिने गरेको थियो । हिमाल आरोहणहरुबाट प्राप्त हुने रकम नेपालको विदेशी मुद्राको प्रमुख...
काठमाण्डौ । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मक्र्योर काठमाण्डौको सुकेधारामा उद्घाटन भएको छ । काठमाण्डौको मुटुमा अवस्थित नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो आत्मीय बसाइ प्रदान गर्ने कम्पनीले जनाएको छ।मर्योर काठमाण्डौ सुकेधारा हाइट्सका सोचविचार गरेर डिजाइन गरिएका हरेक...
काठमाण्डौ । नेपालको लुम्बिनी यो वर्ष घुम्नैपर्ने विश्वका उत्कृष्ठ ५२ गन्तव्यभित्र परेको छ । अमेरिकी चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालको लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ५२ गन्तव्यको सूचीभित्र समावेश गरेको हो । न्यूयोर्क टाइम्सले बुद्ध जन्मस्थल तथा बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र लुम्बिनीलाई यो वर्ष घुम्नै पर्ने ५२ सूचीमध्ये...
काठमाण्डौ। नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत बागमति प्रदेश कमिटी तथा काठमाण्डौ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन् । काठमाण्डौ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन् । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।
काठमाण्डौ । नेपालमा सन् २०२४ मा ११ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक वर्षको अवधिमा नेपालमा आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो संख्या सन् २०२३ को तुलनामा १४ प्रतिशतले बढी हो । सन् २०२४ मा दैनिक सरदर ३ हजार पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।
काठमाण्डौ । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’का बारेमा जानकारी दिइएको हो । भ्रमण वर्षका लागि बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय समेत गठन गरिएको छ । उक्त भ्रमण वर्षको उद्देश्य नयाँ पर्यटन गन्तव्यको पहिचान,...
काठमाण्डौ । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी...
काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।
काठमाण्डौ । होटल जंगल क्राउनले १६ करोड लगानी थप गरी ४० कोठाको नयाँ भवन निर्माण गगर्ने भएको छ । सौराहाको बाघमारामा रहेको होटलला स्तरोन्नति गर्ने योजनाअन्तर्गत चार तारे बनाउन लागिएको हो । नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको हाटलका अध्यक्ष तिलचन्द्र भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले संयुक्त रुपमा शिलान्यास गरेका छन् । १० वर्ष पहिलो सञ्चालनमा आएको यो होटलमा अहिले...
काठमाण्डौ । अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले नेपालमा प्यान्टोमाइम प्रस्तुति दिएका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले...
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । २०८१ कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन...
काठमाण्डौ । सेप्टेम्बर महिनामा ९६ हजार ३०५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अगस्ट महिनाको तुलनामा बढी हो । अगस्ट महिनामा नेपालमा ७२ हजार ९१९ पर्यटक नेपाल आएका थिए । सेप्टेम्बर महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या विगत ४ वर्षको वर्षकै उच्च हो । सन् २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२२ मा ५८...
काठमाण्डौ । नदीका कारण सगरमाथा १५ देखि ५० मिटर अग्लो भएको नयाँ अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययन अनुसार यो नदीले विश्वको अग्लो हिमाल सगरमाथाको आधारबाट चट्टान र माटो काटिरहेको छ ।जसका कारण सगरमाथाको उचाइ बढिरहेको छ । सगरमाथाको उचाइ करिब ८८४९ मिटर छ। युनिभर्सिटी कलेज लन्डन (युसीएल)का अन्वेषकहरूले विश्वको सर्वोच्च शिखरबाट ७५ किलोमिटर टाढा रहेको अरुण नदीको जमिनको...
काठमाण्डौ । स्वदेशी एयरलाइन्स कम्पनीहरुले राष्ट्रिय विपतमा परेर स्थलमार्गहरु अस्तव्यस्त भएको समयमै आन्तरिक गन्तव्यहरुको भाडादरमा मच्चाएको लूटधन्दा तीन दिनका लागि स्थगित गर्ने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्मको दवाबपछि बाढीपहिरोबाट समस्या ग्रस्त बनेका यात्रुहरुलाई सामान्य अवस्थाको तुलनामा...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने दाबी गरेका छन् । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न सहजता दिने उद्देश्यले केवलकार बनाउने प्रयास केही महिनादेखि जारी छ । तर, त्यस प्रयासको स्थानीयले विरोध गरिरहेका छन् । सो क्षेत्रमा पाथीभरा केवलकार निर्माण हुन नदिने...
काठमाण्डौ । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।
काठमाण्डौ । लूव्र होटल्स ग्रुपले काठमाण्डौको बुढानिलकण्ठमा पहिलो रिसार्ट स्थापना गरेर काठमाण्डौमा आफ्नो डेब्यु गर्ने भएको छ । क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको यो परियोजना दक्षिण एशियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ। यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने विश्वास कम्पनीले लिएको छ । यो परियोजनाको नेतृत्व...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.