सुनको मूल्य एकैदिन ३१ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात ३१.३६ डलरले बढेको छ ।यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ३३३ डलरमा भईरहेको छ ।

