बिल गेट्सद्वारा पूर्व पत्नी मेलिन्डाको संस्थालाई करिब ८ अर्ब डलर दान
काठमाण्डौ । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सद्वारा सञ्चालित परोपकारी संस्था पिभोटल फिलान्थ्रोपीज फाउन्डेसनलाई करिब ८ अर्ब अमेरिकी डलर दान गरेका छन्। सन् २०२४ को अन्त्यतिर गरिएको यो दान हालै सार्वजनिक भएको संस्थाको कर विवरणबाट खुलासा भएको हो।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लूमबर्गका अनुसार यो रकम बिल र मेलिन्डाबीच भएको...

