म कार्यालयमै छु, राजिनामा दिएको छैनः नेप्से सीइओ चापागाई
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चुणामणी चापागाईले राजिनामा दिएको खबर निराधार भएको बताएका छन् ।विजशालासँग कुरा गर्दै उनले आफूले राजीनामाको खबरमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।

