दोर्दी खोला जलविद्युतलाई हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृति
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार विद्युत नियमन आयोगले कम्पनीले प्रस्ताव गरेभन्दा कम अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।कम्पनीको मिति गत पुस २९ मा सम्पन्न वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी रु. २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सयको १ः...

