नबिल बैंक र ग्लोबल आइएमई बैंकको तुलनात्मक अध्ययन, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । वाणिज्य बैंकहरुमा नबिल बैंक र ग्लोबल आइएमई बैंकलाई वित्तीय सूचकका आधारमा बलियो बैंक मानिन्छ । दुबै बैंकको बलियो पूँजीसँगै नाफा, कर्जा लगानी, आम्दानी, जगेडा कोष लगायतका विभिन्न सूचक अब्बल देखिन्छन् । आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा यी दुई बैंकको वित्तीय सूचकलाई आधार मानेर गरिएको तुलनात्मक अध्ययनमा नबिल बैंक नाफा र दक्षतामा...

