लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडद्वारा सञ्चालित लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन गरिएको छ । उक्त जलविद्युत आयोजनाको आकस्मिक मर्मत गर्नुपरेकाले प्लान्ट सटडाउन गर्नुपरेको कम्पनीले सजनाएको छ ।
TRENDING
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडद्वारा सञ्चालित लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन गरिएको छ । उक्त जलविद्युत आयोजनाको आकस्मिक मर्मत गर्नुपरेकाले प्लान्ट सटडाउन गर्नुपरेको कम्पनीले सजनाएको छ ।
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले सातौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ३१ औं बैठकले पुस ३० गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कालीगण्डकी गर्ज हाईड्रोपावरमा लगानी गर्नका लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत अर्थात...
काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा १९१.३५ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म ३८ करोड ९६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम १३ करोड ३७ लाख मात्रै थियो । कम्पनीको खुद आम्दानी पनि ३३.९६ प्रतिशतले बढेर ९९ करोड ४४ लाख पुगेको छ । यो अवधिमा कम्पनीले ५२ लाख ४० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।...
काठमाण्डौ । ग्रिन भेन्चर्स इनर्जीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)मा सूचीकृत भएको छ । आज कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आज समाप्त भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन आजदेखि समाप्त भएको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको छ ।
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन अवधि चैत २० गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.