ग्राउण्ड जिरोः बजेटप्रति उत्साहित छैनन् लगानीकर्ता, भन्छन् ‘सरकारले स्टन्ट मात्रै गर्यो’
काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका थियौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कम गर्न शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसबमोजिम नेपाल स्टक एक्सचेञ्जले पनि शुक्रवार थप एक दिन कारोबार हुनेगरी आइतबारको कारोबार भने बन्द गर्ने निर्णय गरेको थियो ।सोही दिनदेखि विजशाला डटकमले...

