गुराँस लघुवित्तको नाफामा ७२% को बढोत्तरी, अन्य कुन सूचकमा कति अब्बल ?
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै नाफामा समेत सुधार आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आव २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार संस्थाले समीक्षा अवधिसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले १ करोड ५४...

