कलश स्टक मार्केटले निःशुल्क अनलाईन सेयर तालिम दिने
काठमाण्डौ । कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले लगानीकर्ताहरुलाई लक्षित गर्दै अनलाइनमार्फत सेयरबजार सम्बन्धी तालिम प्रदान गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार पुस १९ गतेदेखि देखि २६ गतेसम्म ८ दिन निःशुल्क तालिम लिन पाइनेछ ।

