मन्जुश्री फाइनान्सको नाफामा १५% को सुधार, ईपीएस २०.०३ रुपैयाँ
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी खुद ब्याज आम्दानीसँगै नाफामा सुधार आएको छ ।कम्पनीले दोस्रो त्रैमाससम्ममा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ७० लाखबराबरको खुद नाफा आर्जन गरेको...

