मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा पाँडे पुनः नियुक्त, राष्ट्र बैंकबाट सपथ ग्रहण
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाँडे पुनः नियुक्त भएका छन्। पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

