शनिबार, बैशाख १९,२०८३ 06:17:44
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 06:17:44
मिथिला लघुवित्तका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त
Capital Market

मिथिला लघुवित्तका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त

काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका निमित्त अध्यक्षको जिम्मेवारी स्वतः समाप्त भएको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार दास कथवनिया विदेश भ्रमणबाट फर्किएपछि निमित्त अध्यक्षको जिम्मेवारी अन्त्य भएको हो।

मिथिला लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

मिथिला लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

मिथिला लघुवित्तको नाफा ७६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?
Capital Market

मिथिला लघुवित्तको नाफा ७६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय सूचकहरुमा सुधार देखिएको छ । संस्थाले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको नाफा ७६.९६ प्रतिशतले बढेको छ । यो अवधिसम्म संस्थाले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ७५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  संस्थाको खुद...

मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दुनुवारको कार्यकाल समाप्त
Capital Market

मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दुनुवारको कार्यकाल समाप्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक दुर्गा प्रसाद सिंह दनुवारको कार्यकाल समाप्त भएको छ ।  

मिथिला लघुवित्तको नाफामा ७७.१४% को बढोत्तरी, आम्दानी र ईपीएस कति ?
Capital Market

मिथिला लघुवित्तको नाफामा ७७.१४% को बढोत्तरी, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म सन्तोषजनक प्रदर्शन गरेको छ । समीक्षा अवधिसम्म संस्थाको अधिकांश सूचकमा प्रगति देखिएको छ । संस्थाले चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७७.१४ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३...

मिथिला लघुवित्तद्वारा लाभांशदर संशोधन, अब कति कायम ?
Capital Market

मिथिला लघुवित्तद्वारा लाभांशदर संशोधन, अब कति कायम ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरिएको लाभांशदर सैशोधन गरेको हो ।  गत मंसिर २ण् गते बसेको संस्थाको बैठकले संस्थाका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको थियो ।  भुलवसश अन्यथा...

मिथिला लघुवित्तको लाभांश घोषणा
Capital Market

मिथिला लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकको निर्णयानुसार संस्थाका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१४२८५७१३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो
Capital Market

मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो ।  अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको...

मिथिला लघुवित्तको नाफा र ब्याज आम्दानी दुवै बढ्यो, खराब कर्जा अनुपात पनि घटाउन सफल
Capital Market

मिथिला लघुवित्तको नाफा र ब्याज आम्दानी दुवै बढ्यो, खराब कर्जा अनुपात पनि घटाउन सफल

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ६०.८४ प्रतिशतले बढेको छ ।  संस्थाको खुद ब्याज आम्दानी...

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महुली लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका छन् । महुली लघुवित्तले २१ हजार ५१ कित्ता र मिथिला लघुवित्तले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  यी दुवै संस्थाले आफ्ना विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ...

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश...

मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि
Capital Market

मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ४१.५१ प्रतिशतको वृद्धि भएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवधिमा भने संस्थाले २ करोठ १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ३१.५३...

मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
NEWS

मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले  वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । संस्थाले मधेश प्रदेशका आठै जिल्लाका ४५ शाखा कार्यालयबाट २ जनाका दरले प्रतिनिधित्व गरेका ९० जना ग्राहक सदस्यको उपस्थितीमा माघ २८ र २९ गते उक्त कार्यक्रमको आयोजना गरेको हो ।  

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो
Capital Market

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.