‘नेपाल टेक रोडशो यूएसए २०२६’ मार्फत नेपालको आईटी क्षेत्र अमेरिकी बजारसँग जोडिने
काठमाण्डौ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित Embassy Suites by Hilton मा आयोजना हुने “नेपाल टेक रोडशो यूएसए २०२६” को घोषणा गरेको छ।नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोडशोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा...

